Section 18
व्यवसाय छाडेमा वा ठेगाना बदलेमा सूचना गर्नु पर्ने
कुनै दर्तावाल पशु चिकित्सकले आफनो
व्यवसाय छाडेमा वा ठेगाना परिवर्तन गरेमा एक महिनाभित्र रजिष्ट्रारलाई सूचना गर्नु पर्नेछ ।